×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वैशाखसम्ममा सरकारको कोरोना कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा

PRIME CA

वैशाखसम्ममा सरकारको कोरोना कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना नियन्त्रणका लागि स्थापना गरिएको कोभिड महामारी रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उक्त कोषमा वैशाखसम्ममा ३४ अर्ब ११ करोड रुपैयाँ जम्मा भएको बताएका हुन् ।
सो रकमबाट औषधी, उपकरण, उपचार सामाग्रीको आपूर्ति र संक्रमित व्यक्तिको व्यवसाथापन एवम् पुर्वाधार निर्माणका लागि तीनै तहमार्फत २३ अर्ब १६ करोड रुपैयाँ खर्च भएको पनि मन्त्रालयले जनाएको छ । उक्त कोषमा अझै १० अर्ब ९५ करोड रुपैयाँ बाँकी छ । अर्थ मन्त्रालय  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: