×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेका ‘लुटि खाने भाँडो’ बनेको थोत्रो टिएमएसमा फेरि समस्या, लाखौँ लगानीकर्तामाथि ‘नियोजित धोका’ !  

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेप्सेका ‘लुटि खाने भाँडो’ बनेको थोत्रो टिएमएसमा फेरि समस्या, लाखौँ लगानीकर्तामाथि ‘नियोजित धोका’ !  

Artha Sarokar

२८ पुष २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले वाईको नामक कम्पनीसँग मिलेर ‘लुटिखाने भाँडो’ बनाएको नेप्सेको थोत्रो सिस्टममा पुनः समस्या देखिएको छ । 

वाईकोको सिस्टममा कारोबार नहुनेगरी समस्या देखिएको छ भने भित्रभित्रै डाटा लिकेजको समस्यासमेत देखिएको छ । 

वाईकोले बनाएको सिस्टम बिग्रिँदा एकातर्फ सेयर लगानीकर्ताहरुले सेयर कारोबार गर्न नसकेको पाइएको छ भने अर्कोतर्फ लगानीकर्ताका गोप्य विवरणहरु समेत जोखिममा परेको पाइएको छ । 

यद्यपि नेप्सेको थोत्रो सिस्टम बिग्रिएको यो पहिलोपटक भने होइन । बजारमा चलखेल गर्ने लगानीकर्ताहरुले वाइकोसँग मिलेर मनपरी गर्न खोज्दा हरेक पटकजसो नेप्सेको सिस्टम बिग्रदै आएको छ । नेप्सेले बनाएको टिएमएस नियोजित रुपमै बिगारिएको भए पनि वाइकोसँग मिलेमतो गरिरहेको नेप्सेले यसपटक पनि यसलाई सामान्य समस्या भनेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी