×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहीबार ७.३३ अंकले घट्यो नेप्से, ५ अर्बमाथिको सेयर कारोबार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

बिहीबार ७.३३ अंकले घट्यो नेप्से, ५ अर्बमाथिको सेयर कारोबार

Artha Sarokar

३ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ७.३३ अंकले घटेर २५८८.६२ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल २ सय ९६ कम्पनीको एक करोड १७ लाख ४९ हजार ७ सय १ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ९३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सिन्धु विकास बैंकको भएको छ ।

त्यस्तै, आजको बजारमा सबैभन्दा धेरै बोटलर्स नेपाल (बालाजु) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, पोखरा फाइनान्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी