
- अर्थ सरोकार सम्बाददाता
बुटवल । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितहरुमा लक्षण भने नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले बताए । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्