Skip to content
LAXMI SUNRISE BANK

बिहिबार काठमाडौंमा थप ३५७ जनामा संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ? (विवरणसहित)

अर्थ सरोकार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका थप ४४३ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौं जिल्लामा तीन सय ५७ जना, ललितपुरमा ४६ जना र भक्तपुरमा ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK