
- अर्थ सरोकार सम्बाददाता
पोखरा । गण्डकी प्रदेशसभा सदस्य मोहनप्रसाद रेग्मीलाई कोरोना संक्रमण पुष्टी भएको छ । स्याङ्जाबाट निर्वाचित सांसद रेग्मीलाई बिहीबार बिहान कोरोना संक्रमण पुष्टि भएको हो । उनी प्रदेश सभाअन्तर्गत विधायन समितिका सभापति पनि हुन् । संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेपछि रेग्मीको स्वाब परीक्षण गरिएको थियो ।
रेग्मीमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । सभापति रेग्मीले कामका सिलसिलामा धेरै जनाको सम्पर्कमा रहेको र उनीहरुलाई नआत्तिई सुरक्षित भएर रहन आग्रह गरेका छन् । गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ हजार २ सय ७७ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्