×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाटन अस्पतालमा थप १ संक्रमितको मृत्यु, मृत्यु हुनेमा भक्तपुरकी महिला

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

पाटन अस्पतालमा थप १ संक्रमितको मृत्यु, मृत्यु हुनेमा भक्तपुरकी महिला

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
ललितपुर । कोरोना भाइरसबाट ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भएको छ । भक्तपुर थिमीकी ४० वर्षकी महिलाको उपचारको क्रममा आज बिहान २ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले बताए । 
उनि मृगौलासम्बन्धि रोगबाट पीडित थिइन् । उपचारका लागि उनी हिजो नै अस्पताल भर्ना भएकी थिइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी