×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनएमबि बैंकको सञ्चालकमा जीवन कुमार कटुवाल नियुक्त

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एनएमबि बैंकको संस्थापक सञ्चालकमा जीवन कुमार कटुवाल नियुक्त गरेको छ । बैंकले एक सूचना प्रकाशन गर्दै बैंककाे संस्थापक शेयरधनी कर्मचारी सञ्चय काेषकाे तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक राजेन्द्र काफ्ले निवृत भएकाले काेषकाे मुख्य प्रबन्धक जीवन कुमार कटुवाललाई काेषकाे तर्फबाट मनोनयन गरिएकाे जानकारी दिएकाे छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी