काठमाडौँ । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड आज बिहीबार भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन् ।
आजै बिहान ठिमी स्थित एसओएसको कार्यक्रम सकेर ११ बजे उनले भक्तपुर दरबार क्षेत्रको भ्रमण गरेका हुन् ।
त्यहाँ उनले भक्तपुरको धार्मिक, इतिहासिक सम्पदा क्षेत्रहरूको अवलोकन गरेका हुन् । बाँकि तस्विरमा हेर्नुहोस्: