×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन (तस्विरहरू)

Artha Sarokar

२८ माघ २०८१, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । गृहमन्त्रीको राजिनामा माग्दै विप्लव निकट श्रमिक समुदाय मोर्चा नेपाल बागमती प्रदेश समन्वय समितिले सोमबार माइतीघर मण्डलमा विरोध सभा आयोजना गरेको छ । समितिले  श्रमिक समुदाय माथि भएका सबै प्रकारका जातीय भेदभाव र हिंसा विरुद्ध विरोध सभा आयोजना गरेको हो ।

विरोध सभामा उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा समेत मागेका हुन् ।

प्रदर्शनमा जातीय हिंसा गर्नेलाई कारवाही गर, सम्पूर्ण उत्पीडित श्रमिक समुदाय एकजुट होऔं, श्रमिक समुदाय मोर्चा नेपाल जिन्दाबाद लगायतका ब्यानर तथा पम्प्लेट्सको प्रदर्शन गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्: 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी