काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दरबार मार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउन थालेको छ । महानगरपालिकाले नारायणहिटी सङ्ग्रहालय अगाडि महानगर प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र सालिकसम्म दुवैतर्फको फुटपाथमा ग्रेनाइट लगाउने भएको हो । सो क्षेत्रको फुटपाथ विस्तारको काम सकिएसँगै महानगरले ग्रेनाइट लगाउन काम थालेको हो । बाँकी तस्बिरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्