×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ २१.११ रुपैयाँ कायम, नेपाल इन्फास्ट्रक्चर बैंकमा सबैभन्दा धेरै लगानी

PRIME CA

ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ २१.११ रुपैयाँ कायम, नेपाल इन्फास्ट्रक्चर बैंकमा सबैभन्दा धेरै लगानी

१४ जेष्ठ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । वैशाख मसान्तसम्म फन्डको न्याभ ०१ पैसाले घटेर २१ रुपैयाँ ११ पैसामा छ । चैतमा यसको न्याभ २१ रुपैयाँ १२ पैसा थियो । 
फन्डले सूचीकृत कम्पनीको सेयरमा लगानी २ करोड ८६ लाख ६४ हजार रुपैयाँले बढाएर १ अर्ब ९३ करोड ३० लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । फन्डले अहिलेसम्म ८८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै लगानी नेपाल इन्फास्ट्रक्चर बैंकको सेयरमा रहेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: