काठमाडौं उपत्यकामा एकैदिन थप ४८१ जनामा कोरोना संक्रमण पुष्टी, कुन जिल्लामा कति ? अर्थ सरोकार १६ भाद्र २०७७, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । मंगलबार काठमाडौं ३९३ जना, भक्तपुरमा ३० र ललितपुर ५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !