काठमाडौँ । महाशिवरात्रिका लागि पशुपतिनाथ आएका बाबा, साधुसन्तको दान सहित विदाई गरिएको छ । पशुपति क्षेत्र विकास कोषले साधुसन्तको दान सहित विदाई गरेको हो ।
उनीहरुलाई वर्गीकरणका आधारमा दुई सय रुपैयाँदेखि नौं हजारसम्म दक्षिणा प्रदान गरिएको छ ।
महाशिवरात्रीको दिन पाँच लाख भन्दा बढी भक्तजनले पशुपतिनाथको दर्शन गरेका थिए भने करिब १३ लाख भेटी संकलन भएको अनुमान गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्