×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या एक हजार बढी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण, जिल्लामा संक्रमितको संख्या एक हजार बढी

Artha Sarokar

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । रुपन्देहीमा थप ६३ जनामा कोरोना संक्रमण देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा जिल्लाका चार स्थानीय तहका ६३ जनामा कोरोना पुष्टी भएको हो । अस्पतालको प्रयोगशालाका अनुसार बुटवल उपमहानगरपालिकाका ३१ जना, तिलोत्तमा नगरपािलकाका १६ जना, रोहिणी गाउँपालिकाका १५ जना र सियारी गाउँपालिकाका १ जनामा संक्रमण पुष्टी  भएको छ ।
 यससँगै रुपन्देहीमा कोरोना संक्रमितको संख्या एक हजार ६४ पुगेको छ । प्रादेशिक अस्पतालमा सोमबार राति आएको रिपोर्टमा ६ जना संक्रमित कपिलवस्तुका पनि रहेका छन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी