काठमाडौँ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजिनामा दिएका छन् । ढुंगानाले गत आइतबारदेखि लागू हुनेगरी राजिनामा दिएका हुन् ।
तर, बैंकको सञ्चालक समितिले उनको राजिनामा भने स्वीकृत गरिसकेको छैन ।
राष्ट्र बैंकको गभर्नर बन्ने दौडमा रहेको चर्चा चलिरहेका बेला ढुंगानाले बैंकबाट राजिनामा दिनुले उक्त चर्चालाई थप बल दिएको छ । यता ढुंगाना स्वयम्ले पनि राष्ट्र बैंकको गभर्नरको प्रतिस्पर्धाका लागि बैंकबाट राजिनामा दिएको स्वीकारेका छन् ।
यसो त राष्ट्र बैंकको गभर्नर बन्न अनिवार्य रुपमा राजिनामा दिनुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार ढुंगानाले बैंकबाट राजिनामा दिएका हुन् । नेपाल बंगलादेश बैंकसँग मर्जरमा गएयता ढुंगाना बैंकको सिइओ रहँदै आएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्