×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा २५ लाखको बिमा दावी भुक्तानी

PRIME CA

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीद्धारा २५ लाखको बिमा दावी भुक्तानी

१३ जेष्ठ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
लहान । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको लहान शाखाले २५ लाख को घातक रोग दावी भुक्तानी गरेको छ । दावी भुक्तानी मिती २०७८/०२/१३ गते जिल्ला सिरहा नगरपालिका लहान १ निवासी शकुन्तला पोद्दारले गरेको जीवन विमा वापतको रकम उनको भतिज गोविन्द अग्रवाल लाई घातक रोग दावी रकम २५ लाख विमाङ्ग रकम वापत भुक्तानी गरीएको छ ।
शकुन्तला कुमारी पोद्दारले मिती २०७६/०६/२७ गते २५ लाखको जीवन अमृत योजना खरिद गरेका थिए । दावी भुक्तनी कार्यक्रममा शाखा प्रमुख संजय कुमार सिंह ,सिनयर एजेन्सी मेनेजर मोहन झा र निज पोद्दारको स परिवारको उपस्थिती रहेको थियो । बिमा दावी भुक्तानी लीदै गर्दा विमीतको भतिजा गोविन्द अग्रवालले घातक रोग दावी भुक्तानी सरल र सहज रुपमा पाएको बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: