×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

PRIME CA
GLOBAL IME BANK

लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
रुपन्देही । लुम्बिनी प्रदेशिक अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवल उपनगरपालिका– ५ निवासी ६७ वर्षीय पुरुषको अस्पतालको आइसोलेसमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनी आइतबार कोरोना पुष्टी भई अस्पतालमा भर्ना भएका थिए। अस्पतालमा भर्ना हुँदा उनमा ज्वरो र श्वासपप्रश्वासमा समस्या भएको अस्पताले जनाएको छ । उनी मुटु रोग, मधुमेह, प्रेसरका बिरामी थिए।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: