Skip to content
LAXMI SUNRISE BANK

वीपी प्रतिष्ठानको आईसियुमा कार्यरत २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ

अर्थ सरोकार

सुनसरी
  • अर्थ सरोकार सम्बाददाता 
सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रतिष्ठानको आईसियुमा कार्यरत २९ स्टाफ नर्सहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । 
एक हप्ताअघि प्रतिष्ठानको आईसियुमा भर्ना भएका विरामीलाई कोरोना देखिएपछि उपचारमा संलग्न सबै नर्सहरुले काम छाडेर सुरक्षाको माग गर्दै आन्दोलित भएका थिए । आन्दोलनपछि उनीहरुलाई प्रतिष्ठान व्यवस्थापन पक्षले गेष्ट हाउसमा राखेर पीसीआर चेक गरेको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK