×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

PRIME CA
GLOBAL IME BANK

रौतहटका एक कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । रौतहटका एक पुरुष कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत रौतहट राजपुर तुलसी निवासी ४० वर्षका पुरुषको मृत्यु भएको हो । 
संक्रमित पुरुषको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । गत भदौ १२ गते उपचारको लागि अस्पतालमा भर्ना भएका ती पुरुष मधुमेह रोगले पहिले देखि नै ग्रसित थिए । यस्तै उनमा पछिल्लो समय निमोनियासमेत देखिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: