- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका २ चिकित्सकसहित नौ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै अनिश्चितकालका लागि अस्पताल सिल गरिएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेका अनुसार शनिबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि अस्पताल र अस्पताल परिसरको ५० मिटर क्षेत्रभित्र सिल गरिएको छ ।
प्रादेशिक अस्पतालका २ चिकित्सक, ३ स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएको छ । उनीहरुको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्