
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङ जिल्लामा भदौ १४ गतेदेखि निषेधाज्ञा जारी गरिने भएको छ । कोरोनाको जोखिम बढेको भन्दै जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
यसअघि दाङ प्रशासनले राति ९ बजेदेखि बिहान ७ बजेसम्म जिल्लाभर निषेधाज्ञा लगाउँदै आएको थियो ।निषेधाज्ञा अवधिभर सरकारी कारोबार गर्न अनुमति प्राप्त बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरु संचालन गर्न नपाइने नपाइने भएको हो । यद्यपि निजी बैंक तथा वित्तीय संस्था खोल्नै पर्ने खण्डमा सरकारबाट तोकिएको स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गरी निश्चित अवधीसम्म न्यूनतम कर्मचारीबाट मात्रै खोल्न पाइनेछ ।निषेधाज्ञा अवधिभरमा अत्यावश्यक सवारी साधनबाहेक सार्वजनिक यातायात चलाउन पाउने छैनन् ।
हेर्नुहोस् दाङ प्रशासनको सूचना : निषेधाज्ञा अवधिमा के-के लगाइयो रोक ?

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्