
काठमाडौँ – मिति २०७७-०५-१३ गते शनिबार । अगस्त २९, २०२० । भदौ शुल्क दशमी ।
सूर्योदय । ०५ : ४२ । सूर्यास्त : १८ : २४
आजको राशिफल :
मेष – छोटो यात्राको अवसर मिल्ने।
वृष – आफूलाई कमजोर भएको अनुभूति हुने।
मिथुन – छोटो यात्राको योजना बन्ने ।
कर्कट – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कार्य सहजै सम्पादन हुन सक्छ ।
सिंह – चिताएको कामले तीव्रता लिने।
कन्या – जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
तुला – रोकिएका काम पुनः सुरु हुने ।
वृश्चिक – परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइने।
धनु – एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने।
मकर – बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
कुम्भ – गरेका कामबाट राम्रै लाभ हुने।
मिन – पेसा वा व्यवसायका क्षेत्रमा फाइदा पुग्ने।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्