
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । वीरगञ्जमा ९ थुनुवासहित ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवासहित ५७ जनामा संक्रमण पुष्टी भएको हो ।
पर्साका ४२, बाराका १२, रौतहटका २ र सर्लाहीका एक जनामा संक्रमण देखिएको वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बताए । पर्सामा मात्र कोरोना संक्रमितको संख्या २ हजार ६४ पुगेको छ । जसमा एक हजार ५ सय ९४ पुरूष र ४ सय ६० महिला छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्