Skip to content
LAXMI SUNRISE BANK

अर्बपति विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी !

अर्थ सरोकार

काठमाडौँ । नेपाली कांग्रेसका सांसद एवं अर्बपति व्यवसायी  विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टी भएको छ । उनले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टी भएको जनाएका हुन् । चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाईसमेत सचेत रहन सुझाएका छन्।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK