काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको छ । आगामी आर्थिक वर्षका लागि राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पूँजी बजारलाई पनि समेटिएको हो ।
नीति तथा कार्यक्रममा सेयर बजारको नियामक नेपाल धितोपत्र बोर्डलाई सुदृढीकरण गर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, नेपाल स्टक एक्सचेञ्जलाई पुनर्संरचना गरेर पुँजी बजारको क्षमता र पारदर्शिता वृद्धि गर्ने योजना पनि नीति तथा कामर्यक्रममा समावेश गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्