×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बसन्त ऋतुमा बैजनी बहार… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बसन्त ऋतुमा बैजनी बहार… (तस्विरहरु)

Artha Sarokar

२१ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ शहरको दश्य बैजनी रंगले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।

वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो–भिडियो खिच्नेहरु पनि थुप्रै देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी