×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको गोंगबु शाखामा एकैसाथ ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ स्वास्थ्य अवस्था !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकको गोंगबु शाखामा एकैसाथ ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी, यस्तो छ स्वास्थ्य अवस्था !

Artha Sarokar

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सनराइज बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको गोंगबुस्थित एउटै शाखामा ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 
संक्रमण पुष्टी भएका उनीहरुलाई अहिले आइसोलेसनमा रखिएको छ । उनीहरुमा झन्डै १ साताअघि कोरोना पुष्टी भएको हो । उक्त शाखामा कुल १० कर्मचारी कार्यरत थिए । तीमध्ये ६ जनाको रिपोर्ट पोजिटिभ आएको हो । पछिल्लो समय बैंकका कर्मचारी संक्रमित हुने क्रम बढ्न थालेपछि बैंकिङ क्षेत्रमा जोखिम बढेको छ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी