×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख बढी, ज्यान गुमाउनेको संख्या कति ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख बढी, ज्यान गुमाउनेको संख्या कति ?

Artha Sarokar

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४६ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४६ लाख २८ हजार ९०१ पुगेको छ ।त्यस्तै,शुक्रबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ३५ हजार पाँच सय ९७ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७० लाख ९१ हजार दुई सय ८८ नाघेको छ ।
कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ। हालसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८४ हजार सात सय ९६, ब्राजिलमा एक लाख १८ हजार सात सय २६, भारतमा ६१ हजार ६ सय ९४ र नेपालमा एक सय ८३ जनाको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी