काठमाडौँ । नबिल बैंकले निष्क्रिय खाता बन्द गर्ने भएको छ । बैंकले २० वर्षदेखि निष्क्रिय रहेका बैंक खाता बन्द गर्ने तयारी गरेको हो ।
निष्क्रिय खाता बन्द गर्ने तयारी गरेको बैंकले लामो समयदेखि निष्क्रिय रहेका बैंक खाता सक्रिय गर्न आग्रह गरेको छ ।
बैंकले नेपाल बंगलादेश र यूनाइटेड फाइनान्स आफूमा गाभिएपछि ती संस्थामा खोलिएका थुप्रै खाता लामो समयदेखि निष्क्रिय रहेको बताएको छ । ती खाताहरु सक्रिय गर्न बैंकले ग्राहकलाई असार १५ गतेसम्मको समय दिएको छ ।
सो अवधिमा पनि निष्क्रिय खाताहरु सक्रिय नभए बैंकले ती खाताहरु बन्द गर्ने जनाएको छ । खाता सक्रिय गर्न खातावालाहरु कानूनी हकवालाहरुले आफ्नो पहिचानसहित सम्बन्धित शाखामा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्