×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटकले गुलजार काठमाडौं (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्यटकले गुलजार काठमाडौं (तस्विरहरू)

Artha Sarokar

२३ बैशाख २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सन् २०२५ को पहिलो चार महिनामा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए ।

यो संख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थल मार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको संख्या यसमा समावेश छैन ।

यस वर्षको अप्रिलमा धेरै संख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना एक लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो । बाँकी तस्विरमा हेर्नुहोस्:

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी