×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रुपन्देहीमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL

रुपन्देहीमा एक कोरोना संक्रमित पुरूषको मृत्यु

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत एक कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । रूपन्देहीको  तिलोत्तमा नगरपालिका -४ का ६० वर्षीय पुरूषको मृत्यु भएको हो । प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका मृतकको स्वास्थ्यमा जटिलता भएपछि उनको भेन्टिलेटरमा उपचार भइरहेको बताएका छन्  । कोरोना संक्रमण पुष्टी भएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी