काठमाडौं उपत्यकामा एकैदिन ३७७ जनामा कोरोना संक्रमण पुष्टी, ललितपुर र भक्तपुरमा कति संक्रमित थपिए ? अर्थ सरोकार ११ भाद्र २०७७, बिहीबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । आज काठमाडौं उपत्यकामा ३७७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंका २७० जनामा, ललितपुरका ६६ जनामा र भक्तपुरका ४१ जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !