
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौंमा एक पूर्व राज्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमणबाट स्वास्थ्य जटिल बनेपछि उनको अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ ।
धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उनको उपचार भइरहेको छ । नेपाली कांग्रेसबाट दोस्रो संविधानसभा सदस्यमा निर्वाचित उनी केही समय राज्यमन्त्री थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्