×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण, आकस्मिक बाहेकका सेवा बन्द

Artha Sarokar

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
सुर्खेत । जाजरकोट अस्पतालका चिकित्सकमा कोरोना संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ ।पछिल्लो समय कोरोना संक्रमण बढेपछि जाजरकोटको भेरी नगरपालिका वडानम्बर ३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी