×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उन्नति सहकार्य लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

LAXMI SUNRISE BANK
GLOBAL

उन्नति सहकार्य लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । बिहिबारको कारोबारमा संस्थाको १४ लाख ९५ हजार ३ सय ६६.५० कित्ता सेयर सूचिकृत भएको हो । 
नेप्सेका अनुसार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडकाे उन्नति लघुवित्त वित्तीय संस्था लिमिटेड र सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिँदा कायम हुन आएकाे सेयर कारोबारको लागि सूचीकृत भएको हाे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी