×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्षापछि काठमाडौँ…, आहा ! (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वर्षापछि काठमाडौँ…, आहा ! (तस्विरहरु)

Artha Sarokar

६ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । रातभर परेको झरीपछि मौसम सफा हुँदा काठमाडौँ पनि सुन्दर देखिएको छ । यसअघिका दिनमा प्राय धुम्म र धुलाम्य देखिने काठमाडौँको बाक्लो बस्ती वर्षापछि भने सफा र सुन्दर देखिएको छ ।

अर्कोतफ वर्षा र हुरिले वातावरणलाई शुद्ध र ताजगीपूर्ण बनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी