Skip to content
LAXMI SUNRISE BANK

सुदूरपश्चिममा एक फाइनान्सका कर्मचारीमा कोरोना पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । रिलायन्स फाइनान्सका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । फाइनान्सको सुदूरपश्चिमस्थित एक शाखामा कार्यरत १ कर्मचारीमा कोरोना पुष्टी भएको हो । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

यसअघि सुदूरपश्चिममा राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सानिमा बैंक र सिभिल बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टी भइसकेको छ ।

यसअघिको समाचारमा सुदूरपश्चिमस्थित एक फाइनान्समा कार्यरत कर्मचारीमा कोरोना संक्रमण  हुनुपर्नेमा अन्यथा भएको सखेद सच्याएका छौँ । -सम्पादक 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK