×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा श्रोत नखुलेको २८ लाख रुपैयाँ बरामद, थप अनुसन्धान जारी

PRIME CA
GLOBAL IME BANK

रौतहटमा श्रोत नखुलेको २८ लाख रुपैयाँ बरामद, थप अनुसन्धान जारी

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट
  • अर्थ सरोकार सम्बाददाता 
रौतहट। रौतहटमा प्रहरीले श्रोत नखुलेको २८ लाख ५१ हजार ९६० रुपैयाँ बरामद गरेको छ । नेपाल भारत सिमानाबाट रौतहटको इशनाथ नगरपालिकाको लवतनातर्फ आउँदै गरेका इशनाथ-९ का २० वर्षीय दिलीपकुमार साहको साथबाट श्रोत नखुलेको रकम बरामद गरेको हो ।
मोटरसाइकलको विभिन्न भागमा लुकाएर ल्याउँदै गर्दा बरामद भएको उक्त रकमको बारेमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: