×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बुटवल । बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय पुरुष हुन् । भदौ ५ गते कोभिड पोजेटिभ भई लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनमा स्वासप्रश्वासको समस्या थियो । उनी उच्च रक्तचाप र मिर्गौलाको बिरामी समेत रहेको अस्पतालले जनाएको छ । 
प्रादेशिक अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमका अनुसार सघन उपचार कक्षमा उपचार गर्दागर्दै गएराती उनको मृत्यु भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी