Skip to content
LAXMI SUNRISE BANK

जनसेवाका २० प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टी, प्रहरी अस्पताल र दहचोकको आइसोलेसनमा राखियो !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी  भएको हो ।
११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारीमा कोरोना देखिएको हो । उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK