Skip to content
LAXMI SUNRISE BANK

कोरोनाबाट ललितपुरको किस्ट अस्पतालमा उपचाररत १ जनाको मृत्यु !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
ललितपुर । कोरोनाबाट ललितपुरमा थप १ जनाको मृत्यु भएको छ । ललितपुरको किस्ट अस्पतालमा उपचाररत ५५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको हो । ७ गते भर्ना भएका उनमा  ९ गते कोरोना संक्रमण पुष्टी भएको थियो ।
अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार संक्रमणको कारण ती पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो । मृतक पुरुषको स्थायी घर अर्घाखाँची हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK