Skip to content
LAXMI SUNRISE BANK

BREAKING : बुधबार पनि थप ८८५ जनामा संक्रमण पुष्टी !

अर्थ सरोकार

काठमाडौं । बुधबार पनि थप ८८५ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ८५ जना नयाँ संक्रमित थपिएका छन्। 
देशभर कूल संक्रमितको संख्या ३४ हजार ४ सय १८ नाघेको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK