×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एफएओका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी, संक्रमित दुई हप्ते तालिममा सहभागी थिए…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एफएओका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टी, संक्रमित दुई हप्ते तालिममा सहभागी थिए…

Artha Sarokar

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दोलखा । राष्ट्र संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का ४ कर्मचारी कोरोना संक्रमण पुष्टी भएको छ ।  एफएओका कृषि संकायका ३ महिला र एक पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमितहरु  खाद्य सुरक्षा र पोषणसँग सम्बन्धित नेपाल सरकारका वरिष्ठ कृषि अधिकृतको दबाबमा चितवनमा आयोजना गरिएको दुई हप्ते तालिममा दोलखाबाट सहभागी भएका थिए ।
कृषि तथा पशुपन्छि विकास मन्त्रालयको खाद्य तथा पोषण सुधार आयोजनाले साउनको १५ गतेदेखि २८ गतेसम्म ८ जिल्लाका ३२ जना सहभागी गराई आयोजना गरिएको तालिमका १२ जनालाई मंगलबारसम्ममा कोरोना संक्रमण पुष्टी भइसकेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी