×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमित संख्या ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

बाँकेमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमित संख्या ?

Artha Sarokar

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

बाँके

  • अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेमा बुधबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । कोरोना संक्रमण हुनेमा  नेपालगञ्जका २२ जना र कोहलपुरका ५१ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 
संक्रमण पुस्टि हुने कुल ७३ जनामा ५१ जना नेपाली सेना, आठ जना नेपाल टेलिकमका कर्मचारी,  बर्दिया बाँसगढीका एक जना र बाँकी बैकर्स रहेका छन् । यो समेत गरेर बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी