- अर्थ सरोकार सम्बाददाता
कैलाली । नेपाल प्रहरीले कैलालीमा २ लाख ४५ हजार ५ सय रुपैयाँसहित चार जना जुवाडे पक्राउ गरेको छ । धनगढी उपमहानरगपालिका ३, बडराबाट तास खेलिरहेको अवस्थामा ३८ वर्षीय सम्राट सिंहसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट २ लाख ४५ हजार ५ सय रुपैयाँ र ८ गड्डी तास बरामद भएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्