×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी

PRIME CA
GLOBAL IME BANK

सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जनामा कोरोना संक्रमण पुष्टी

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
धनगढी । सुदूरपश्चिमका पाँच जिल्लामा थप ५० जना कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८र८ तथा डडेल्धुराका २ जनामा संक्रमण पुष्टी भएको प्रयोगशाला प्रमुख ईश्वरी प्रसाद भुसालले बताए।
अछामको बान्नीगढ जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरिया गाउँपालिकाका ४, जानकी गाउँपालिकाका ४, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ र डडेल्धुराको अमरगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टी भएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: