×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी

९ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चितवन
  • अर्थ सरोकार सम्बाददाता 
चितवन । चितवन मेडिकल कलेज (सिएमसी) को पिसीआर प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी हुनेमा चितवनका २१ जना छन् भने नवलपरासी पूर्व र रोल्पाका ३-३ जना, गोरखाका २ जना तथा पर्सा र मकवानपुरका एक-एकजना रहेका छन् ।
प्रयोगशालामा मंगलबार दिउँसोसम्म परीक्षण गरिएका १२५ नमूनाहरुमध्ये ३१ नमूनाको रिपोर्ट पोजेटिभ आउँदा अन्य ९४ नमूनाहरुको रिपोर्ट भने नेगेटिभ आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी