Skip to content
LAXMI SUNRISE BANK

पुनरकर्जाको लागि आवेदन दिन कामना सेवा विकास बैंकको आग्रह

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ। 
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे नेपाल राष्ट्र बैंक पुर्नकर्जा कार्यविधी, २०७७ मा भएकाे व्यवस्था बमाेजिम पुर्नकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई भाद्र २६ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK