काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकास्थित जयमंगल भन्ने ठाउँमा रोपाइँ सुरु भएको छ । मदन भण्डारी लोकमार्ग नजिकै पर्ने यस ठाउँमा अझै पनि परम्परागत रुपमा गोरुको प्रयोग हुँदै रोपाइँ गरिँदै आएको छ ।
देशका धेरै ठाउँमा अहिले कृषि कर्मका लागि मेसिन प्रयोग हुन थाले पनि कतिपय ठाउँमा परम्परागत तरिका नै अपनाउँदै आइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: